@SatwaBodhi: वर्ल्ड ह्याप्पिनेश रिपोर्ट २०१९ अनुसार विश्वका खुशी देशहरुमा नेपाल १०० औं स्थानमा रहेको छ। दक्षिण एसियामा पाकिस्तान सबभन्दा अगाडि ६७ औ, भुटान ९५ औ र भारत १४० औं स्थानमा परेको छ। #WHR2019 #Nepal https://t.co/pBpR3nPPd5

D2MT4t7XcAEAR85.jpg

बोधि (Thu Mar 21 15:26:46 +0000 2019)